नेप्सेमा सिनर्जी पावरको हकप्रद शेयर सुचिकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा सिनर्जी पावरको हकप्रद शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।  

Read More
  • EBL Ad news