ब्याजदर २२ र मुद्रास्फीति २९ प्रतिशत रहेको पाकिस्तानको सेयर बजार ३ महिनामा ३९ प्रतिशतले बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्याजदर २२ र मुद्रास्फीति २९ प्रतिशत रहेको पाकिस्तानको सेयर बजार ३ महिनामा ३९ प्रतिशतले बढ्यो

काठमाडौं : पाकिस्तानमा राजनीतिक तथा आर्थिक कठिनाइहरुको बाबजुद पनि त्यहाँको सेयर बजार बढेको छ । गत सेप्टेम्बरमा ४५ हजार विन्दुमा रहेको पाकिस्तान स्टक एक्सचेन्जको महत्वपूर्ण सूचक ‘केएसइ १००’ अहिले बढेर ६२ हजार ५०० विन्दु भन्दा माथि पुगेको छ । यो ३९ प्रतिशतको वृद्धि हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जुलाईमा ऋण डिफल्ट रोक्नको लागि ३ अर्ब डलर सहायता प्रदान गर्ने स्वीकृत गरेको थियो । सोही समयदेखि बजारले गति लिएको छ । पछिल्लो ५ महिनामा ‘केएसइ १००’ सूचक ५७ प्रतिशतले बढेको ट्रेडिङ इकोनोमिक्सले जनाएको छ । गत जुलाईमा इन्डेक्स ४० हजार विन्दुमा थियो । 

Read More
  • EBL Ad news