पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१८ मंसिर, काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका लागि भन्दै हकप्रद सेयर निस्कासन गर्ने निर्णय सञ्चालक समितिले गरेको हो ।

Read More
  • EBL Ad news