देशैभर सेयर ब्रोकर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
देशैभर सेयर ब्रोकर

काठमाडौं : यदि तपाईं सेयर बजारमा सेयर किनबेच गर्न चाहनुहुन्छ भने अनिवार्य रुपैयाँ ब्रोकरमार्फत खरिद बिक्रीको अर्डर राख्नुपर्छ। तपाईंसँग ब्रोकर खाता छैन भने खाता खोल्नैपर्छ। खाता अनलाइनमार्फत वा ब्रोकर कार्यालय पुगेर खोल्न सकिन्छ भने खरिद बिक्रीको अर्डर अनलाइनमार्फत वा ब्रोकर कार्यालयमा उपस्थित भएर दिन सकिन्छ। यो कामका लागि ब्रोकर कार्यालय कहाँ छ भन्ने जान्न जरुरी हुन्छ।

अहिले नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स र शाखा खोल्ने प्रक्रिया सजिलो बनाएसँगै ब्रोकरको उपस्थिति देशैभर पुगेको छ।  कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, पाँचथर र इलाम जिल्लामा ब्रोकरका शाखा रहेका छन्। मधेश प्रदेशका घनुषा, महोत्तरी, सिरहा, पर्सा, सर्लाही र बारा जिल्लामा ब्रोकरको उपस्थिति रहेका छन्। वागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर, नुवाकोट, चितवन, धादिङ र दोलखा जिल्लामा रहेका छन्।

Read More
  • EBL Ad news