शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र निष्कासन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र निष्कासन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता

काठमाडौँ । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने एक सय रुपैयाँ दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । जसको लागि संस्थाले नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाएको छ ।

Read More
  • EBL Ad news