आज दिउँसो ३:२४ बजेसम्म सेयर कारोबार हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज दिउँसो ३:२४ बजेसम्म सेयर कारोबार हुने

काठमाडौं : नेपाल स्टक एक्सचेन्जले बुधबारका लागि सेयर कारोबार अवधि थप गरेको छ । बुधबार दिउँसो ३ः२४ बसेसम्म सेयर कारोबार हुने नेप्सेले जानकारी गराएको छ । नेप्सेको प्रणालीमा प्राविधिक समस्या आउँदा प्रि ओपन सेसनमा कारोबार भएको थिएन । साथै, नियमित कारोबार पनि बिहान ११ः२४ बजे मात्र सुरु भएको थियो । तसर्थ, अवरुद्ध भएको अवधि थप बराबर समय थप गरी कारोबार अवधि दिउँसो ३ः२४ बजेसम्म कायम गरिएको नेप्सेले जनाएको छ । 

Read More
  • EBL Ad news