नेप्सेको सिस्टममा समस्या,शेयर कारोबार खुलेन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेको सिस्टममा समस्या,शेयर कारोबार खुलेन

काठमाडमौं । नेपाल स्टक एक्सचेञ्जको वेबसाईटमा प्राविधिक समस्या देखिएको छ । जसले गर्दा बुधबार ११ बजेपछि पनि शेयर कारोबार खुलेको छैन  । 
बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो ।

समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन भने लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन् । प्राविधिक समस्याका कारण शेयर कारोबार हुन नसकेको र  कारोबार खुलाउन प्रयासरत रहेको नेप्सेले जनाएको छ ।

Read More
  • EBL Ad news