भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओले कति पाउँला ओपन रेञ्ज ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओले कति पाउँला ओपन रेञ्ज ?

काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओले रू. १२१ दशमलव ७८ देखि ३६५ दशमलव ३४ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ७८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

Read More
  • EBL Ad news