६० लाख नाघे डिम्याट खाता, ३५ लाख बढी सक्रिय मेरोसेयर प्रयोगकर्ता


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
६० लाख नाघे डिम्याट खाता, ३५ लाख बढी सक्रिय मेरोसेयर प्रयोगकर्ता

देशभरी डिम्याट खाताको संख्या ६० लाख नाघेको छ ।

सिडिएससीको पछिल्लो तथ्यांक अनुसार हालसम्म ६० लाख तीन हजार सात सय १३ डिम्याट खाताहरु खुलिसकेका छन् । यो भनेको कुल जनसंख्याको करिब २० प्रतिशत संख्या हो । यसैगरी मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख ५९ हजार एक सय १५ पुगेको छ जसमध्ये ३५ लाख ४२ हजार ४२ जना सक्रिय मेरोसेयर प्रयोगकर्ता रहेका छन् ।

Read More
  • EBL Ad news