१८६०.२० बिन्दुमा नेप्से, १ अर्ब ३४ करोडको सेयर कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८६०.२० बिन्दुमा नेप्से, १ अर्ब ३४ करोडको सेयर कारोबार

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेको छ।

यसदिन नेप्से परिसूचक ०.५३ प्रतिशतले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रूपैयाँ पुगेको छ। 

Read More
  • EBL Ad news