हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्म २४.४७ प्रतिशत आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्म २४.४७ प्रतिशत आवेदन

मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाइएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा हालसम्म २४.४७ प्रतिशत आवेदन परेको छ ।

पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेकोमा आठ हजार पाँच सय ६३ जनाले सात लाख ३४ हजार एक सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो ।

Read More
  • EBL Ad news