आज सेयर बजार दोहोरो अंकले घट्नुको खास कारण यस्तो छ


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज सेयर बजार दोहोरो अंकले घट्नुको खास कारण यस्तो छ

काठमाडौं : नेप्से सूचक मंगलबार २३.८२ विन्दुले घटेर १८२९.६५ आएर अंकमा अडिएको छ । ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा म्युचुअल फन्ड समूहमात्र बढेको छ । अरु सबै समूह घटेका छन् । 

तिहार–छठ विदापछि सेयर बजारमा चमक आउने अपेक्षा विपरीत मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । सेयर बजार सुधारका लागि आवश्यक पक्षहरुमा सुधार हुँदै गएकाले बजारमा पनि त्यसको सकारात्मक प्रभाव देखिने लगानीकर्ताको अपेक्षा थियो । तर त्यस विपरीत बजारमा निराशा देखियो । 

Read More
  • EBL Ad news