चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं : चिरख्वा हाइड्रोपावरको आइपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट भएको छ । यसमा ८५ हजार ९३० जनाले सर्वसाधारण आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार यो आइपीओका लागि कुल ११ लाख ३४ हजार ३१७ जनाले आवेदन दिएकामा ११ लाख ३१ हजार ९३६ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

Read More
  • EBL Ad news