टिकेन नेप्सेको सुधार, मंगलबार १४ अंकले घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टिकेन नेप्सेको सुधार, मंगलबार १४ अंकले घट्यो

काठमाडौँ — सोमबार झिनो अंकले सकारात्मक बनेको नेप्सेको सुधार मंगलबारसम्म टिकेन । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अंकले घटेर १ हजार ८ सय ६४.४० अंकमा ओर्लेर बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम हो । सोमबार नेप्से ३.०४ अंकले बढेर १ हजार ८ सय ७९.७० विन्दुमा बन्द भएको थियो । गत आइतबार भने नेप्से २८ अंकले घटेको थियो ।

Read More
  • EBL Ad news