सवारी दुर्घटनामा परी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको निधन !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सवारी दुर्घटनामा परी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको निधन !

काठमाडौँ । काठमाडौँमा भएको सवारी दुर्घटनामा परी एक बैंकरको निधन भएको छ । आइतबार राती काठमाडौँको बुढालिकण्ठमा भएको सवारी दुर्घटनामा परी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी राजसागर अधिकारीको निधन भएको हो । उनी बैंकको एयरपोर्ट शाखामा कार्यरत रहेका थिए ।

नुवाकोट गणेशस्थान ४ स्थायी घर भएका अधिकारी आइतबार राती स्कुटरमा बुढानिलकण्ठस्थित निवासमा फर्किदै गरेका थिए । सोही बेला विपरित दिशाबाट आएको बा९५प २६०७ नम्बरको डुकाटी बाइकले ठक्कर दिँदा अधिकारीको निधन भएको प्रहरीले जानकारी दिएको छ ।

Read More
  • MBL - below news