सोनापुर सिमेन्टमा दोश्रो दिन पनि नेगेटिभ सर्किट, सर्वसाधारणको करोडौँ डुब्यो…


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोनापुर सिमेन्टमा दोश्रो दिन पनि नेगेटिभ सर्किट, सर्वसाधारणको करोडौँ डुब्यो…

काठमाडौं । कारोबारको दोश्रो दिन पनि सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

प्रि-ओपनिङ्ग सेसनमा सोनापुरको सेयर मूल्य १० प्रतिशतले घटेर २८३.५० रुपैयाँ कायम भएको छ ।

कम्पनीले प्रति कित्ता २३७.५८ मा आईपीओ निष्काशन गरेको थियो । कार्तिक २ गते कम्पनीको ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो ।

Read More
  • EBL Ad news