दशैंपछि खुलेको पहिलो दिन नै घट्यो नेप्से


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दशैंपछि खुलेको पहिलो दिन नै घट्यो नेप्से

दशैंको लामो विदापछि खुलेको सेयर बजार पहिलो दिन नै घटेको छ। नेप्से परिसूचक दोहोरो अंकले घटेको हो। २८.१८ अंकले घटेर नेप्से परिसूचक १८७५.६५ विन्दुमा आइपुगेको छ। 


यसदिन कारोबार रकम पनि घटेको छ। दशैंअघिको अन्तिम कारोबारमा ९७ करोड ६ लाख रूपैयाँको सेयर किनबेच भएकोमा आइतबार ७४ करोड २९ लाख रूपैयाँको कारोबार भएको हो। कारोबार रकम २३ प्रतिशतले घटेको हो। 

Read More
  • EBL Ad news