१३ अंक बढ्यो सेयर बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१३ अंक बढ्यो सेयर बजार

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १३.१८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १८६४ अंकमा अडिएको छ । दिनभर कुल १ अर्ब रुपैयाँको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ७ को स्थिर रहृयो ।

बैंकिङ १३, विकास बैंक ९, फाइनान्स २१, जलविद्युत् १५, जीवन बीमा ८८, उत्पादन १०, माइक्रोफाइनान्स २८ र अन्य उपसमूह ११ अंक बढे । त्यस्तै ब्यापार ३४, निर्जीवन बीमा ५१ र होटल तथा पर्यटन उपसमूह १३ अंक घटे ।

Read More
  • EBL Ad news