अर्जेन्टिनाको सेयर बजार एक वर्षमा ४५५ प्रतिशतले बढेर ७ लाख ६० हजार विन्दु माथि, ब्याजदर १३३ प्रतिशत पुग्दा पनि रोकिएन वृद्धि


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अर्जेन्टिनाको सेयर बजार एक वर्षमा ४५५ प्रतिशतले बढेर ७ लाख ६० हजार विन्दु माथि, ब्याजदर १३३ प्रतिशत पुग्दा पनि रोकिएन वृद्धि

काठमाडौं : अर्जेन्टिनाको सेयर बजार एक वर्षको समय अवधिमा ४५५% भन्दा धेरैले बढेको छ । ट्रेडिङ इकोनमिक्सका अनुसार ब्यूनस आयर्स स्टक एक्सचेन्जको महत्वपूर्ण सूचक 'एस एन्ड पी मर्वल' गत १२ अक्टोरमा ७ लाख ६० हजार विन्दु भन्दा माथि बन्द भएको छ ।

यो सूचक एक वर्ष अगाडि १ लाख ३६ हजार १३८ विन्दुमा थियो । अहिले बढेर साढे ७ लाख नाघेको हो । त्यस्तै, 'एस एन्ड पी अर्जेन्टिना जनरल' पनि एक वर्ष अगाडि ५५ लाख भन्दा माथि थियो । अहिले बढेर ३ करोड १८ लाख १३ हजारको विन्दुमा रहेको छ । यो ४७२% ले बढेको हो । 

Read More
  • EBL Ad news