युनिलिभरले घोषणा गर्यो १५८० प्रतिशत नगद लाभांश


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युनिलिभरले घोषणा गर्यो १५८० प्रतिशत नगद लाभांश

युनिलिभर नेपालले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५८० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दर प्रस्ताव गरेको हो । कम्पनीको ३० औं वर्षगाँठको उपलक्ष्यमा उक्त लाभांश प्रदान गर्न लागिएको जनाइएको छ ।

Read More
  • EBL Ad news