रिचेट जलविद्युतले माग्यो आईपीओ निष्काशन अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिचेट जलविद्युतले माग्यो आईपीओ निष्काशन अनुमति

रिचेट जलविद्युत कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ११ करोड ७६ लाख ४५ हजार बराबरको ११ लाख ४५ हजार ४५० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।

Read More
  • EBL Ad news