नेपाल वेयरहाउजिङ कम्पनीले पायो आइपीओ बिक्री गर्ने अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल वेयरहाउजिङ कम्पनीले पायो आइपीओ बिक्री गर्ने अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले नेपाली पैसालाई बताए ।

 

यसले कुल १३ करोड ७५ लाख रुपैयाँको सेयर बिक्री गर्नेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । 

Read More
  • EBL Ad news