मिड सोलु हाइड्रोको आइपिओ आज साँझ बाँडफाँड हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मिड सोलु हाइड्रोको आइपिओ आज साँझ बाँडफाँड हुने

मिड सोलु हाइड्रोको आइपिओ आज साँझ पाँच बजे बाँडफाँड हुने भएको छ ।

भदौ २९ गतेदेखि असोज २ गतेसम्म खुलाइएको उक्त कम्पनीको आइपिओमा २४ गुणा भन्दा धेरै आवेदन परेको थियो । कम्पनीले एक सय रुपैयाँ अङ्कित कुल ६ लाख २१ हजार १७२ कित्ता प्राथमिक निष्कासन खुला गरेकोमा १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग परेको हो ।

Read More
  • EBL Ad news