भारतीय शेयर बजारमा लगातार तेश्रो दिन गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारमा लगातार तेश्रो दिन गिरावट

भारतीय शेयर बजारमा लगातार तेश्रो दिन गिरावट भएको छ । बिहीबार सेंसेक्स ५७० अंकले घटेर ६६,२३० विन्दुमा झरेको छ । यसैगरी, निफ्टी पनि १५९ अंकले गिरावट हुँदा १९,७४२ विन्दुमा बन्द भएको छ ।

आज सेंसेक्सका ३० शेयरहरु मध्ये २३ मा गिरावट देखियो भने ७ शेयरमा बढेको छ । भारतमा निरन्तर तेश्रो कारोबार दिन शेयर बजार ओरालो लागेको हो ।

यस दिन अटो, बैंकिंग र रियल्टी शेयर घटेको छ । यस्तै, मेटल, एफएमसीजी र आईटि शेयरमा दबाब देखियो । यसैगरी, इएमएस लिमिटेडको शेयरमा ३२ प्रतिशतले बढेको छ ।

Read More
  • EBL Ad news