ओरियण्टल होटेल्सले गर्यो लाभांश घोषणा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ओरियण्टल होटेल्सले गर्यो लाभांश घोषणा

काठमाडौं । ओरियण्टल होटेल्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा दगरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाखको ५ दशलमव २६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Read More
  • EBL Ad news