बढ्यो सेयर बजार, कारोबार ८७ करोडमा सीमित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बढ्यो सेयर बजार, कारोबार ८७ करोडमा सीमित

काठमाडौँ — सोमबार अन्ततः सेयर बजार सम्हालिएको छ । ब्याजदर वृद्धिका कारण आइतबार ४२ अंक घटेको सेयर बजार सोमबार भने ४ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९६९ अंकमा कायम भएको छ ।

कारोबार रकम भने जम्मा ८७ करोड ४ लाखमा खुम्चिएको छ । हिजो २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १४९ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने १५ को स्थिर रहृयो ।

Read More
  • EBL Ad news