आर्जन बचत सहकारी संस्थाको ८ प्रतिशत लाभांश पारित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आर्जन बचत सहकारी संस्थाको ८ प्रतिशत लाभांश पारित

ललितपुर। ललितपुर कुमारीपाटीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ । शनिवार सम्पन्न संस्थाको १४औं साधारणसभाले सो लाभांश पारित गरेको हो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा संस्थाको चुक्ता शेयर पूँजी ३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ दशमलव १० प्रतिशतले संकुचन आएर २९ करोड ५३ लाख रुपैयाँ पुगेको संस्थाको तथ्यांक छ ।

Read More
  • EBL Ad news