बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने बढ्दै, कारण के होला ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने बढ्दै, कारण के होला ?

काठमाडौं। हाल दैनिकजसो बैंक, वित्तीय संस्था तथा लघुवित्त कम्पनीहरुका सेयरधनीहरुले संस्थापक सेयर बिक्रीमा राखेर सूचना जारी गरेको देखिन्छ । सेयरधनीहरुले हजारदेखि लाखौं कित्तासम्म सेयर बिक्री खुला गरिरहेका हुन्छन् ।

तर तोकिएको समयमा उक्त सेयर सबै बिक्री भएको हुँदैन । नेपाल राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयरधनीले पहिला विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्नुपर्ने हुन्छ । उक्त सेयर तोकिएको समयभित्र बिक्री नभएमा पछि गएर अन्य व्यक्तिले समेत खरिद गर्न मिल्ने गरी बिक्री खुला गरिन्छ ।

Read More
  • EBL Ad news