सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले १४.७० प्रतिशत लाभांश दिने

२८ भदौ, काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।

२८ भदौ बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।

बैंकले १७.७ प्रतिशत भन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता भएपनि १४.७ प्रतिशत मात्रै लाभांश दिने भएको हो । ...

Read More
  • MBL - below news