आईपीओ निष्काशनको लागि भुजुङ हाइड्रोपावरले दियो बोर्डमा निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्काशनको लागि भुजुङ हाइड्रोपावरले दियो बोर्डमा निवेदन

काठमाडौं । भुजुङ हाइड्रोपावरले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले भदौ १३ गते बोर्डमा आवेदन दिएको हो  ।

सो कम्पनीले १४ करोड ५५ लाख रुपैयाँ बराबरको १४ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको छ । कम्पनीले उक्त आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । 

Read More
  • EBL Ad news