मंगलबार नेप्सेमा करेन्सन, नेपाल एसबिआई बैंकको सर्वाधिक कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मंगलबार नेप्सेमा करेन्सन, नेपाल एसबिआई बैंकको सर्वाधिक कारोबार

मंगलबार नेप्सेमा करेक्सन आएको छ।

दुई दिनमा ५४.५३ अंकले नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।

मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब १२ करोड ३२ लाख ९६ हजार २२९ रुपैयाँ पुगेको छ।

Read More
  • EBL Ad news