काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा १ अर्ब २० करोड ९६ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (भदौ ४ गते) साँझ ५ः०७ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ९.९६ गुणा बढी आवेदन हो । यसमा सोमबार (भदौ २५ गते) सम्म आवेदन दिन पाइनेछ ।






