भुजुङ हाइड्रोले माग्यो आईपीओ निष्काशन अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भुजुङ हाइड्रोले माग्यो आईपीओ निष्काशन अनुमति

भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ १३ गते बोर्डमा आवेदन दिएको हो  ।

कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ करोडले हुन आउने ५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  धितोपत्र बोर्डबाट अनुंती पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।

Read More
  • EBL Ad news