एकैपल्ट ४ कम्पनीले दिए हकप्रद निष्कासन गर्न सेबोनमा निवेदन, हेर्नुस् कुनकाे कति कित्ता ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एकैपल्ट ४ कम्पनीले दिए हकप्रद निष्कासन गर्न सेबोनमा निवेदन, हेर्नुस् कुनकाे कति कित्ता ?

विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । लिबर्टी इनर्जीले ५० प्रतिशत, ङादी ग्रुप पावरले शतप्रतिशत, आँखुखोला जलविद्युतले १५० प्रतिशत र बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।

१. लिबर्टी इनर्जी

लिबर्टी इनर्जीले १ः०.५ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

२. ङादी ग्रुप पावर

ङादी ग्रुप पावरले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद निष्कासन गर्न भदाै २१ गते सेबाेनमा निवेदन दिएकाे हाे ।  कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

Read More
  • EBL Ad news