राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ मा नयाँ शाखा कार्यालयसमुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । 
 यस पश्चात बैंकको देशभर शाखा संख्या २८२ वटा पुगेको छ।  उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । 

Read More
  • MBL - below news