माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ८ लाखको हात खाली


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट, साढे ८ लाखको हात खाली

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले जारी गरेको १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ आज बाँटफाँट गरेको छ  । कम्पनीले भदौ १० देखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलले आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गरेको हो । माण्डुको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ ।

Read More
  • EBL Ad news