अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडले हकप्रद निश्क्सहंको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुवै कम्पनीले साउन २४ गते बोर्डमा आवेदन दिएका हुन् ।
अरुण भ्यालीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपात अर्थात् शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो ।





