आइपीओमा आवेदन दिनेहरु फेरि बढ्न थाले, यस्तो छ खास कारण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइपीओमा आवेदन दिनेहरु फेरि बढ्न थाले, यस्तो छ खास कारण

काठमाडौं : पछिल्लो समय जीवन बिमा कम्पनीहरुले आइपीओ जारी गरेसँगै यसमा आवेदन दिनेहरुको संख्यामा पनि वृद्धि भएको छ । प्रायः ११–१२ लाखले भर्दै आएको प्राथमिक निष्कासनमा आवेदन दिनेको संख्यामा हाल बढेको हो । सिटिजन लाइफको आइपीओमा १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएका छन् । योसंख्या पछिल्ला केही महिनाको भन्दा करिब ३ लाख बढी हो । 

तुलनात्मकरुपमा हाइड्रोपावर कम्पनीहरुको आइपीओमा आवेदन दिने संख्या कम रहेको देखिन्छ । तर पछिल्ला दिनहरुमा बिमा कम्पनीहरुले प्रिमियमा आइपीओ जारी गरे । वित्तीय सूचक तुलनात्मकरुपमा मजबुत भएका र भविष्यमा बजारबाट पनि लाभ लिन सकिने सम्भावना देखेर यी कम्पनीहरुको आइपीओमा आवेदक संख्या बढेको अनुमान गरिएको छ । बिमा कम्पनीहरुले आइपीओ जारी गर्न थालेपछि नै आवेदनक पुनः वृद्धि भएका हुन् । ...

Read More
  • EBL Ad news