डिम्याटबापत् वार्षिक रुपमा तिर्नुपर्ने रकम धेरै वर्षको 'पेन्डिङ' कसरी देखियाे?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिम्याटबापत् वार्षिक रुपमा तिर्नुपर्ने रकम धेरै वर्षको 'पेन्डिङ' कसरी देखियाे?

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ भर्ने मंगलबार अन्तिम दिन थियो तर त्यही बेला धेरैको डिम्याट खाता रोक्का भयो । आइपीओ भर्न नपाइने त्रासमा धेरैले किन रोक्का भयो भनेर खोजीनीति नै नगरी डिम्याट खाता नविकरण गरे ।

डिम्याट खाताको नविकरण शुल्क प्रत्येक वर्ष १ सय रुपैयाँ र मेरो शेयर शुल्क ५० रुपैयाँ गरेर प्रत्येक वर्ष १ सय ५० रुपैयाँ प्रति डिम्याटबापत् बुझाउनुपर्ने हुन्छ । १ सय रुपैयाँ डिम्याट खाता खोल्ने सम्बन्धित क्यापिटललाई बुझाउनु पर्ने रकम हो भने ५० रुपैयाँ भने सीडीएससीलाई बुझाउनुपर्छ । यसअघिका वर्षहरुमा सीडीएससीको मेरो शेयर सफ्टवेयरको लागि मात्रै वार्षिक ५० रुपैयाँ तिरे पनि डिम्याट खाता लगइन हुने गर्दथ्यो । सीडीएससीले सो रकम नपाएमा मेरो शेयर नै नखुल्ने गरी लक गरिदिन्थ्यो । डिम्याटबापत् वार्षिक रुपमा तिर्नुपर्ने रकम भने सधैं बाँकी नै हुने गर्दथ्यो । ...

Read More
  • EBL Ad news