अन्तिम २५ मिनेटमा सम्हालियो सेयर बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अन्तिम २५ मिनेटमा सम्हालियो सेयर बजार

काठमाडौँ — सोमबार सेयर बजार अन्तिम २५ मिनेटमा सम्हालिएको छ । कारोबारको अन्तिम समयमा मूल्य झरेको मौकामा खरिद गर्नेहरु बढ्दा परिसूचक अन्ततः अघिल्लो दिनको तुलनामा ७ अंक बढ्यो ।

सो अंकको वृद्धिपछि नेप्से १९६७ अंकमा कायम भएको छ । २ : ३५ बजे नेप्से १९४९ अंकमा झरेको थियो, त्यसपछि बजार उकालो लागेको हो । दिनभर कुल १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब १८ करोडको कारोबार भएको थियो ।

Read More
  • EBL Ad news