सिटिजन लाइफले भारतसँगको क्रिकेट खेलमा सहभागी खेलाडीलाई ५ लाखसम्मको बीमा गरिदिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफले भारतसँगको क्रिकेट खेलमा सहभागी खेलाडीलाई ५ लाखसम्मको बीमा गरिदिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध क्रिकेट खेल्ने खेलाडीहरुको ५ लाख सम्मको बीमा गरिदिने घोषणा गरेको छ ।

एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपालको भारतविरुद्धको खेलमा हरेक वीकेटको ५ लाख, छक्काको १ लाख र चौकाको ५० हजार बराबरको जीवन बीमा गरिदिने क्रम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news