कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुमारी इक्विटी फण्डको इकाईमूल्य समायोजन

भदौ १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी इक्विटी फण्ड को इकाईमूल्य समायोजन भएको छ। यस दिन फण्डको १० प्रतिशत नगद लाभांश समायोजन भएको हो।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात फण्डको इकाईमूल्य ८ रुपैयाँ २० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा फण्डको इकाई प्रतिकित्ता ९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो।

Read More
  • EBL Ad news