माण्डु हाइड्रोपावरको आइपीओमा पर्यो मागभन्दा ६.५७ गुणा बढी आवेदन, भर्ने कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माण्डु हाइड्रोपावरको आइपीओमा पर्यो मागभन्दा ६.५७ गुणा बढी आवेदन, भर्ने कति ?

काठमाडौं : माण्डु हाइड्रोपावरको आइपीओमा १ अर्ब ६३ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज (भदौ १२ गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो । 

यसमा बुधबार (भदौ १३ गते) सम्म आवेदन दिन सकिन्छ । कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ  । 

Read More
  • EBL Ad news