आईपीओ निष्कासन गर्न एक दर्जन कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ निष्कासन गर्न एक दर्जन कम्पनी पाइपलाइनमा, कुन कम्पनीको कति ?

काठमाडौं । प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । विभिन्न एक दर्जन कम्पनीहरु आईपीओ निष्कासन गर्न पाइप लाइनमा छन् ।        

नेपाल धितो पत्र बोर्ड (सेबोन)का अनुसार १२ कम्पनीहरूले दुई अर्ब ५० करोड ४४ लाख ८४ हजार चार सय रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओ निष्कासनका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

Read More
  • EBL Ad news