नेप्सेले आइपीओ ल्याउने कुरा के भयो, प्रक्रिया अघि बढ्दैछ त ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेले आइपीओ ल्याउने कुरा के भयो, प्रक्रिया अघि बढ्दैछ त ?

काठमाडौं : विगत लामो समयदेखि नेप्सेको पुनर्संरचना गर्नुपर्ने आवाज उठ्दै आएको छ । पछिल्लो समय नेप्से स्वयं पनि पुनर्संरचनाको पक्षमा देखिएपछि यसले ‘नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदन’ तयार पारेर अर्थमन्त्री समक्ष पेश पनि गरेको छ । 

प्रतिवेदन बुझाउन गएको नेप्सेको टोलीसँगको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सकारात्मक प्रक्रिया दिएका थिए । तथापि, उक्त प्रतिवेदनका बारेमा आवश्यक अध्ययन गरेर कुनै रायसुझाव भने हालसम्म नेप्सेमा नआएको नेप्सेका एक अधिकारीले नेपाली पैसालाई बताए । 

Read More
  • EBL Ad news