माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको पहिलो दिन नै माग भन्दा झण्डै माग भन्दा १.९९ बढि आवेदन परेको छ ।
सिडिएससीको आंकडाका अनुसार आइतबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा २ लाख १५ हजार ८४० आवेदकले २४ लाख ८ हजार ९९० कित्ता खरिदका लागि आवेदन दिएका छन्।





