सेयर कर्जा घटेको घट्यै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर कर्जा घटेको घट्यै

काठमाडौँ — अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब सवा ४ अर्ब रुपैयाँले घटेको छ । यो ५.२ प्रतिशतको कमी हो । ०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको तथ्यांकहरूले देखाएका छन् । आर्थिक वर्ष ०७८/७९ को मौद्रिक नीतिमार्फत भएको नीतिगत कडाइले सेयर कर्जासँगै नेप्से परिसूचक पनि धेरैले घटेको र त्यसयता बढ्न नसकेको जानकार बताउँछन् ।

Read More
  • EBL Ad news