भिजन लुम्बिनी उर्जा कम्पनीले पायो आईपीओ निष्काशन अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भिजन लुम्बिनी उर्जा कम्पनीले पायो आईपीओ निष्काशन अनुमति

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले भदौ ५ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।   कम्पनीले फागुन २१ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

Read More
  • EBL Ad news