सानिमा बैंक र दराजबीच सहकार्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंक र दराजबीच सहकार्य

सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग 'दराज मन्थ्ली पे डे' योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ। 

ग्राहकहरूले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ को साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

Read More
  • MBL - below news