हिलटन हाइड्रो इनर्जीले आईपीओ निष्काशन गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिलटन हाइड्रो इनर्जीले आईपीओ निष्काशन गर्ने

हिलटन हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव राखेर साधारणसभा बोलाएको छ।

कम्पनीले भदौ २८ गते दोस्रो साधारणसभा बोलाएको छ। उक्त सभामा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव राखेको छ।

साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि कम्पनीले आइपीओ निष्काशनको प्रकृया अघि बढाउने छ।

Read More
  • EBL Ad news